ब्यूरो-रिपोर्टरसिरहाः रेडियो मुस्कानका सँचालक सितल झा ठगी मुद्दामा फरार, प्रहरी खोज्दै
झालाई चेक बाउन्सको मुद्दामा अदालतले दोषी ठहर गरेपछि उनी अझै फरार रहेका छन् । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १० बस्ने लक्ष्मण झाको छोरा सितल झालाई चेक बाउन्स मुद्दामा ठग ठहर भएपछि फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











