ब्यूरो-रिपोर्टरजनकपुर जेसिज वर्ष २०२५ को अध्यक्षमा साह निर्वाचित, उपाध्यक्षमा ठाकुरसहितको प्यानल
बर्ष २०२५ को लागि शनिबार भएको निर्वाचनबाट उपाध्यक्षको लागि सुबोध कुमार ठाकुर निर्वाचित भएका छन् । उनीसँगै अन्य उपाध्यक्षहरुमा राजेश ठाकुर, रामसोगारथ साह र अमरेन्द्र साह निर्वाचित भएका हुन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











