ब्यूरो-रिपोर्टरधनुषाधाम नपाको बजेट ३६ करोड बढी , डिजे निषेध
विनय कुमार यादव, न्यूज ब्यूरो || जनकपुरधाम, ७ फागुन । धनुषाधाम नगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४/०७५ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण गरिएकोछ । धनुषाधाम नगरपालिकाका प्रमुख९मेयर० बालेश्वर मण्डलले चालु आर्थिक वर्षको अनुमानित बजेट ३६ करोड २ लाख ९० हजार पाँच सय २१ रुपैयाँको बजेट सार्व
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











