ब्यूरो-रिपोर्टरबाढी पीडितलाई वडाध्यक्ष सहनीको राहत
न्यूज ब्यूरो, रौतहट । अबिरल बर्षाका कारण गएको विनाशकारी बाढीबाट पीडित भएका परिवारलाई राहत वितरण गरिएको छ । रौतहटको गरुडा नगरपालिका वडा नं. २ स्थित गेडही गुठीमा मँगलबार नेपाल भारत मैत्री समाजका संयोजनमा वडाध्यक्ष बिशुन्देव सहनीद्वारा बाढी पीडित परिवारलाई राहत वितरण गरिएको हो । विगत लामो समयदेखि अविरल
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











