ब्यूरो-रिपोर्टरभारतीय पैसा मिलाइदिनु भन्दै पैसाको साटो कागजको बिटो दिई ठगी गर्ने दुई जना पक्राउ
सिन्धुली गोलञ्जोर गाउँपालिका वडा नं. ४ घर भई हाल काठमान्डौँ बस्दै आएका बर्ष ३३ का श्याम बहादुर मगर र धादिँग बस्ने बर्ष ३२ का गुन बहादुर सिजाली मगर रहेका छन् । उनीहरुले कागजको बिटो दिएर भाग्दै गर्दा पक्राउ गरिएको हो ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर











