प्रमुख समाचारस्थानीयवासी र प्रहरीबीच भिडन्त, वडाध्यक्ष गम्भिर
रौतहट, १८ माघ । रौतहट जिल्लाको बंकुलबजारको नजिक स्थानीयवासी र प्रहरीबीच भिडन्त भएको समाचार छ । भारतबाट अवैध रुपमा ल्याइरहेको सिमेन्ट प्रहरी चौकी, बंकुलले जफत गर्दा बुधबार स्थानीयवासी र प्रहरीबीच तनाव सिर्जना भयो । जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप टोली आएपछि स्थानीयवासीले प्रहरीमाथि ढुंगामुढा गर्द
८ वर्ष अगाडि · प्रमुख समाचार











