राजनीतिक५० लाखको बाचा बिर्सिएको छैन : अध्यक्ष महतो
न्यूज ब्यूरो || सप्तरी, फाल्गुन २३ । ५० लाखको वाचा नविर्सिएको एक कार्यक्रममा मधेसी दलतका नेताहरुले स्मरण गराएका छन् । एक बर्षअघि पाँच जनाको ज्यान जाने गरी भएको मलेठ घटनालाई मधेस केन्द्रित दलका नेताहरुले सम्झेका छन् । उनीहरुले पार्टी एकतादेखि मधेस सरकार बन्नुसम्मको मुख्य श्रेय मलेठ घटना नै भएको बताउँ
८ वर्ष अगाडि · राजनीतिक











