स्वास्थ्य ब्यूरोधनुषामा झोपडीमा बस्ने अपाँग परिवार श्रीमति बचाइदिन भौतारिँदै
न्यूज ब्यूरो | जनकपुरधाम, ३ भदौ । धनुषाका एक अपाँग परिवार सहयोगको लागि दर दर भौतारिँदै छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौसयविघा उत्तरबारी टोल बस्ने आँखाले अपाँङग (अन्धो) रफिक मन्सुर श्रीमति बचाइदिन भौतारेका छन् । स्थानीय मो. कलम मन्सुरको छोरा बर्ष २८ का मो रफिक मन्सुर आफैँ अपाङग तथा उनको श्
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











