अन्तराष्ट्रियरावण दहन हेरिरहेका दर्शकलाई रेल कुल्चेपछि दर्जनौंको घटनास्थलमै मृत्यू !
अमृतसर, पँजाव । भारतको पँजाव राज्य अमृतसरमा विजया दशमीको अवसरमा रावण जलाइरहदाँ भएको रेल दुर्घटनामा परी ६० जनाको मृत्यूको खवर पुष्टि गरिएको छ । अमृतसरको धोवीघाट नजिकै जोडा फाटक भन्ने ठाउँ नजिकै सर्वसाधारणहरु दशमीको अवसरमा रेल्वे पटरीमै बसेर रावण वध कार्यक्रम हेरिरहकै अवस्थामा अचानक रेल आउँदा कैयौँलाई
७ वर्ष अगाडि · अन्तराष्ट्रिय











