न्यूज हाईलाईटधनुषामा अबोध बालिकालाई घरमा थुनेर बलात्कार !
जनकपुरधाम, २२ पुस । धनुषामा एक अबोध बालिकालाई घरमा थुनेर बलात्कार गरिएको घटना सार्वजनिक भएको छ । धनुषाको हंशपुर नगरपालिका घर भएकी ५ वर्षिया मुखिया थरकी बालिका शुक्रवार दिउँसै बलात्कृत भएकी हुन् । स्थानीय अन्दाजी ४५ वर्षिया कल्याण बहादुर कार्कीले बलात्कार छन् । घटनापछि कार्की फरार भएको प्रहरीले जनाएक
७ वर्ष अगाडि · न्यूज हाईलाईट











