न्यूज हाईलाईट'न्यूज ब्यूरो' मा समाचार प्रकाशित भएपछि अख्तियार पनि एक्सनमा !
रौतहट, ४ माघ । संघिय सरकारबाट आएको ९० लाख गरुडा नगरपालिकामा प्राप्त भएपछि भ्रष्टाचारको एक थप नुमना, पूल नै नबाउँदै ९० लाख भुक्तानी भनेर इन्यूज ब्यूरो डटकममा समाचार प्रकाशित हुँदा अख्तियार दुरुपयोग अुनसनधान आयोग सक्रिय भएर अनुसन्धान कार्य सुरु गरेका छन् । रकम निकाशा भएको ८ महिना वितिसक्दा पनि पुल नबन
७ वर्ष अगाडि · न्यूज हाईलाईट











