न्यूज हाईलाईटराम मनोहरको शवयात्राबाट पक्राउ परेका स्वराजीहरु भोली नेपालगँज उच्च अदालत जाने
जनकपुरधाम, २४ माघ । स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवको शव यात्रामा सहभागी भएर घर फर्कदै गर्दा पक्राउ गरिएका स्वराजीहरु शुक्रबार अदालतमा उपस्थित हुने भएको छ । प्रहरी हिरासतमै मृत्यू भएका डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवको शव झण्डै ५ महिनापछि बुझेपछि दाह
७ वर्ष अगाडि · न्यूज हाईलाईट











