कृषि/ कृषकजनकपुरः तरकारीको मूल्य दोब्बर, ग्याँस लुकाउँदै व्यापारी
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले एक हप्ताको लागि देश लकडाउनको घोषणासँगै जनकपुरमा कालोबजारी सुरु भएको छ । सोमबारसम्म कमै रहेको तरकारीको मूल्य अचानक आज मूल्य दोब्बर भएको छ । जनकपुरको ठुलो बजारको रुपमा रहेको पेठिया बजारमा सोमबारसम्म ३० रुपैयाँ किलो आलू रहेकोमा आज ५५ रुपैयाँसम्म विक्री वितरण भएको छ । फ
६ वर्ष अगाडि · कृषि/ कृषक










