खेल / खेलाडीतेस्रो मनमोहन दुहबी गोल्डकप उपर दाफिन्स क्लबको कब्जा
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहवीमा जारि तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबलको उपाधि दाफिन्स क्लब क्यामरुनले जितेको छ । शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमांडौलाई सड एण्ड डेथ टाइममा पराजित गर्दै उपाधि जितेको हो । उपाधिसंगै दाफिन्स क्लब क्यामरुनले नगद ६ लाख रुपैया प्राप्त गर्यो । त्रिभ
७ वर्ष अगाडि · खेल / खेलाडी











