गाउँ / समाजधनुषामा भईरहेको बालविवाह बीचमै रोकियो, गाउँमा खैलाबैला !
विनय कुमार यादव || जनकपुरधाम, १३ बैशाख । धनुषा जिल्लामै पहिलो पटक भइरहेको अवस्थामा बालविवाह रोकिएको छ । उमेर नपुगेको तथा बालविवाह गर्न लागेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले उक्त बालविवाह रोकाएका हुन् । धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वता टोलमा बुधबार राती करिब १०ः१५ बजे विवाहको लागि व
८ वर्ष अगाडि · गाउँ / समाज









