न्यूज हाईलाईटडा. सिके राउत आईतबार उच्च अदालत विरगँजमा उपस्थित हुने
न्यूज ब्यूरो, जनकपुरधाम । रौतहट प्रहरीको नियन्त्रणमा रहेका डा. सिके राउत आगामी आईतबार विरगँज उच्च अदालतमा उपस्थित हुने भएको छ । राज्य विप्लवको मुद्दामा जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरी जिल्ला अदालत रौतहटबाट म्याद थप गरी थुनुवामा राखिएको छ । डा. राउतको रिहाईको लागि बन्दीप्रत्यक्षिकरण रिट दाय
८ वर्ष अगाडि · न्यूज हाईलाईट











