न्यूज हाईलाईटडा. सिके राउत र राममनोहरसँग न्याय हुने मानवअधिकार आयोगको आवश्वासन
जनकपुरधाम, १३ पुस । झण्डै तीन महिनादेखि प्रहरी हिरासतमा रहेका स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउत र प्रहरी हिरासतमा मृत्यू भएका गठबन्धनकै राममनोहर यादवसँग न्याय हुने आश्वासन दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुगेका स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले डा. सिके राउत
७ वर्ष अगाडि · न्यूज हाईलाईट











