अन्तराष्ट्रियराम मनोहर यादवको मृत्यूको घटनाको न्यायिक छानविन गरियोस : एनआरएमए
न्यूज ब्यूरो, यूएई । गैर आवासीय मधेशी संघले गुलरिया स्थित प्रहरी हिरासतमा रहेका राम मनोहर यादवको ‘मृत्यु घटना’लाई छानविन गर्न माग गरेको छ । यादवको मृत्यू प्रति दुःख ब्यक्त गर्दै संघले यादवको मृत्यू बारे न्यायिक छानबिन गर्नको लागि माग गरेको छ । संघका अध्यक्ष बसन्त कुश्वाहाले एक विज्ञप्ती जारी गर्दे उ
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











