स्वास्थ्य ब्यूरोसप्तरीको कञ्चनरुप स्वाइन फ्लु र हङकङ फ्लुको चपेटामा, विपद् क्षेत्र घोषणा
न्यूज ब्यूरो, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाका मानिसहरुमा स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टि भएपछि प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











