स्वास्थ्य ब्यूरोकोरोनाको कडा लक्षणका सँक्रमित भेटियो, सीमामा कडाई गर्नुस : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ । आज सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना संक्रमित फेला पर्नुको मुख्यकारण सीमानाका बाट लुकीछुपी
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











