प्रमुख समाचारप्रदेश २ सरकारले नेपाल–भारत बोर्डरमा सिसिटिभी क्यामेराबाट निगरानी गर्ने !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले नेपाल भारत सीमानाकामा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका शिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न नाकामा सिसिटिभी जडान गर्न लागेको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह
६ वर्ष अगाडि · प्रमुख समाचार










