प्रमुख समाचारदुबै बलात्कारीलाई उम्रकैद हुनुपर्छ : नेता अरगरिया
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य नेता उमा शंकर अरगरियाले बलात्कार काण्डमा पक्राउ परेका दुवै अभियुक्तलाई जन्मकैदको सजाय दिनुपर्ने बताएका छन् । पीडित परिवारको घरमा सहानुभूतिको लागि पुगेको नेता अगरियाले औरही गाउँपालिका वडा नं. २ परवाहा बस्ने स्थानीय राम अशिष
८ वर्ष अगाडि · प्रमुख समाचार











