प्रमुख समाचारमधेश आन्दोलनका दुई घाइतेलाई मुख्यमन्त्रीको सहयोग
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दिले तेस्रो मधेश आन्दोलनका दुई गम्भीर घाइतेहरुलाई सोमबार (आज) आर्थिक सहयोग उपलब्ध गराएका छन् । मधेश आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने प्रदेश सरकारको निर्णय अनुरुप मुख्यमन्त्री राउतले दुबै घाइतेलाई चेक हस्तान्तर
७ वर्ष अगाडि · प्रमुख समाचार











