प्रमुख समाचारजनकपुरको जानकी मन्दिर एरिया बन्द !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको जानकी मन्दिर क्षेत्रमा युवाहरुले दिउँसो बाटो जाम गरेका छन् । हावाको कारण तथा यस मौसममा निर्माणधिन रहेको जनकचोकदेखि विवाहमण्डप सम्मको बाटोमा अत्यधिक धुलोधुंवा उडेर स्थानीय व्यापारीहरु दिक्क भएको भन्दै युवा, व्यापारीहरुले बाटो जाम गरेका छन् । बाटोमा बाँस, कुर्शी तथा
७ वर्ष अगाडि · प्रमुख समाचार











