प्रमुख समाचारजनकपुर : नक्कली हस्ताक्षर गरी पौने २ करोड बढी निकाल्ने CTEVT का कर्मचारी पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा सँचालित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) बाट चेक चोरी गरी किर्ते गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला महोत्तरी गाउँपालिका महोत्तरी वडा नं. १ स्थायी ठेगाना भई हाल जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका व
७ वर्ष अगाडि · प्रमुख समाचार











