आर्थिक ब्यूरोसीमा लक भएपछि भारतीय बजारमा भोकमरी
न्यूज ब्यूरो, वीरगँज । कोरोनाका कारण नेपाल भारत सीमा बन्द भएपछि भारतीय बजार अहिले उजाडको स्थितिमा पुगेको छ । सधैं नेपालीहरुको भरमा चल्ने भारतीय सीमा क्षेत्रको बजार सीमा सिल भएपछि बजार सुनसान भएको छ । दिनमा दुई जना पनि ग्राहक भने पसलमा जाँदैनन् । धनुषा जिल्लाको सीमासँगै रहेको जयनगर बजार, महिनाथपुर बज
६ वर्ष अगाडि · आर्थिक ब्यूरो










