किन हुन्छ यस्तो ?मधेश सरकारले भन्यो–'मधेशीलाई होच्याउनेलाई तुरुन्त कारवाही गर'
न्यूज ब्यूरो, जनकपुरधाम । गत जेठ १ गते काठमान्डौंको एक टिभीमा मधेशी मूलका नेपालीलाई होच्याएको तथा अपमानजनक भाषाहरु प्रयोग गरिएको भन्दै कारवाहीको माग गरिएको छ । प्रदेश नं. २ का सरकारले मधेशी उपर अपशब्द तथा अपमानजनक शब्द प्रयोग गर्ने टिभी प्रस्तोताहरु सहित टिभीलाई पनि कारवाहीको माग गरिएको हो । प्रदेश
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?









