किन हुन्छ यस्तो ?बीरगँजमा एक गरिब युवकलाई तरकारी बेचेको भन्दै हथकडी
न्यूज ब्यूरो, वीरगँज । वीरगँजमा एक गरिबले तरकारी बेचेको भन्दै प्रहरीले हथकडी लगाएका छन् । वीरगँज महानगरपालिका वडा नं. १२ मुर्लीका एक युवकलाई प्रहरीले कोरोनामा तरकारी बेचेको भन्दै नियन्त्रणमा लिएका हुन् । प्रहरीले त्यहाँ स्थित रहेको ब्रहमचोक नजिकै ठेलामा तरकारी बेचिरहेको अवस्थामा ३६ बर्षिय युवक सँजय
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










