खेल / खेलाडीश्रीलँका १५ ओभरमै All Out भएपछि एसिया कपमाथि भारतको कब्जा
यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।
३ वर्ष अगाडि · खेल / खेलाडी











