खेल / खेलाडीनरहा नगरकप क्रिकेटमा नरहाकै टिमले मारे बाजी
टस जितेर फिल्डीङग रोजेको कल्याणपुर टिमले १९.४ ओभरमा अलआउट भएको थियो । कल्याणपुर टिमले कुल १५३ रन बनाएको थियो । जवाफी कारवाहीमा उत्रेका नरहा टिमले पुरै २० ओभरमा ९ विकेट गुमाउँदै १८७ रन जोडेपछि विजयी भएको हो । नरहा ३४ रनले विजयी भएको हो ।
३ वर्ष अगाडि · खेल / खेलाडी











