गाउँ / समाजअधिकृत मण्डललाई हटाउन खोजेको भन्दै धनौजी गाउँपालिकामा स्थानीयहरुले गरे तालाबन्दी
अन्य प्रमुख प्रशासकीय अधिकृतको तुलनामा गौर शँकर मण्डलले निरन्तर कुशलपूर्वक कार्य सम्पादन गर्दै आएको भन्दै स्थानीयहरुले उनलाई हटाउन नमिल्ने अडान लिएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज











