गाउँ / समाजट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यू
ट्रयाक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको र मृतक महतोलाई पोष्ट मार्डमको लागी जिल्ला अस्पताल मलंगवा पठाइएको छ । घटना स्थलमा व्यापक प्रहरीको उपस्थिती रहेपनि अबस्था समान्य रहेको प्रहरी हवल्दार मिकरानीले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज










