गाउँ / समाजजनकपुरः घाँस काट्न गएकी महिलाको गहना लुटन घाँटी रेटेर मार्ने प्रयास
प्रहरीका अनुसार सोही टोल बस्ने भुट्टा चोरको नामले चर्चित ३५ वर्षका रामभजन महतोले चाँदीको काँरा खोस्न महिलाको छुराले घाँटी रेटेर हत्या प्रयास गरेका हुन्।
४ वर्ष अगाडि · गाउँ / समाज









