गाउँ / समाजप्रेम विवाह गरेकी अमृताको घर अगाडी रामचन्द्रको लास डेढ घण्टा राखियो, तर मुख हेर्न पनि आइनन्
घटना पश्चात अनुसन्धानका लागि हाल मृत्तक रामचन्द्रको सासु र सालो प्रहरी हिरासतमा छन् भने घटनाको अनसन्धान हुँदै छ । घटनाको क्राइम सिन हेर्दा घटना शंकास्पद देखिन्छ । रामचन्द्रको सोसाइड नोटले पनि यसको पुष्टि गर्छ भने उसको करिव ४ वर्षको जेठो छोरा शिवम महतोले भनेको केही कुरा प्रमाण हुन सक्ने अनुमान गरिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज











