गाउँ / समाजकमला नगरपालिकामा विद्यार्थीहरुले लगाएको ताला खोल्ने सहमति, भोलीदेखि नगरपालिका सुचारु
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष राजकुमार यादवले विद्यार्थीहरुको माग पूरा गर्नको लागि गरेको प्रयासको बारेमा विद्यार्थीहरुलाई बताएका थिए । उनले विद्यालयभित्र चलेको राजनीतिको चित्रण गर्दै व्यवस्थापन समितिका अन्य सदस्य सहित नगरपालिकाको शिक्षा शाखाले गरेको गलतीको बारेमा पनि सुझाएका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज









