गाउँ / समाजधनुषाको हरिपुरमा ६० विपन्न परिवारलाई ब्लैन्केट
विदेशमा बस्ने हरिपुर युवा एकता समाजका पदाधिकारी तथा सदस्यहरुले आफ्नो गाउँ आफैँ बनाउन नारा सहित सो गाउँमा कसैलाई समस्या परेको बेला आर्थिक सहयोग देखि लिएर अन्य सबै सहयोगहरु गर्दै आएका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज











