गाउँ / समाजधनुषाधामका मेयर मण्डलले पुल शिलान्यास गरेपछि स्थानीयहरु हर्षित
सो कार्यक्रममा नगरपालिकाका लेखा प्रमुख प्रशान्त देव यादव ,कृषि शाखा प्रमुख प्रेम यादव लगायत स्थानीयहरुको व्यापक उपस्थित रहेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाज वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
२०२८ समाचार
गाउँ / समाजसो कार्यक्रममा नगरपालिकाका लेखा प्रमुख प्रशान्त देव यादव ,कृषि शाखा प्रमुख प्रेम यादव लगायत स्थानीयहरुको व्यापक उपस्थित रहेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजबच्चालाई खेतको आलीमा राखिएको कुन्यूमा छोपेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो । बच्चा छोरी हुन । उनलाई कुन्यूमा छोपिएको अवस्थामा बेबारिसे फेला परेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न प्रसाद यादवको अध्यक्षता तथा मेयर बरबरियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको तीनदिने कार्यक्रममा बरबरियाले भुकम्प, बाढी पहिरो, शितलहर जस्ता विपदको बेला आफूलाई जोगाउन सक्ने आत्मविश्वास बनाउन र तौर तरिकाहरु बारे प्रशिक्षकहरुले उनीहरुलाई आत्मविश्वासबारे प्रकाश पारेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
धनुषाको विभिन्न स्थानीय तहहरुले जाडो र शितलहर छल्नको लागि दाउरा सहित मोटो कपडाको लागि प्रयास गरिरहेको बताइएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिकाले दाउरा र मोटो कपडा वितरणको तयारी पनि थालेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजवडाध्यक्ष राम सेवक मण्डललाई स्थानीय अभिनय कुमार मिश्रले विगत १ बर्षदेखि सो सडकमा माटो पुरिदिन आग्रह गर्दा यसपाली गरिदिने भन्दै आश्वासन दिँदादिदै आईतबार सडकको बारेमा सोध्दा आफू चुनाव नलडने बताउँदै माटो नपुर्ने बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसाथै दुर्घटनामा परेर चालक लोहारपट्टी नगरपालिका–३ बस्ने २५ वर्षीय सरोज पासवान घाइते भई जिल्ला अस्पताल जलेश्वरमा उपचाररत रहेका छन् भने अन्य सबै सकुशल रहेका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयता, प्रहरीले भने जनमत पार्टीले आह्वान गरेको चक्काजाम र प्रशासनले जारी गरेको निषेधाज्ञाको क्रममा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै तरकारी बजारबाट आज अन्यत्र तरकारी बेच्न मात्र भनेको बताइएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
श्रीमतिको कुटाईबाट मृत्यू भएका बिकको लाखस धनगढिमाई नगरपालिका वडा नम्बर १३ भुल्लेस्थित टेक बहादुरकै भाइ बुद्ध बहादुर बिकको घरमा राखिएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले हर्क मायालाई पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाज२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर,जिल्ला प्रहरी कार्यालय सिराहा तथा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न मध्ये पाँच जना प्रतिवादिहरुलाई पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजकाँग्रेसमा मेयर मण्डलको पक्कड बलियो रहेको भन्दै उनले देउवा पक्षबाटै उम्मेदवारी दर्ता गराएका हुन् । धनुषाधाम नगरपालिकाको नगर प्रमुखमा उनी काँग्रेसबाटै विजयी भएका हुन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजमेलामा मनोरजंनका लागि सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरेको हो । समुद्घाटन कार्यक्रममा लोसपाका नगर अध्यक्ष रामचन्द्र पजियार, कमिटीका कोषाध्यक्ष महन्था महतो सचिब धर्मेन्द्र कुमार महतो लगायत स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजपालिका स्तरमा रहेको बिपद् व्यवस्थापनलाई सक्रिय पार्नका लागि बैठकमा सहभागी पालिका प्रमुखहरुलाई प्रमुख जिल्ला अधिकारी कटुवालले आग्रह समेत गरेका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज