गाउँ / समाजहँसपुरका मेयर रामज्ञान मण्डलले सुरु गरे न्यानो कपडा वितरण अभियान
नगरप्रमुखबाट कम्बल पाएका ज्येष्ठ नागरिक ७० वर्षीय विल्टु मण्डलले चौकमै आएर जाडोको मौसममा न्यानो कपडाअन्तर्गत कम्बल दिएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘जाडोमा न्यानो कपडा दिनुभयो, खुसी लागेको छ, धेरै–धेरै धन्यवाद भन्न चाहन्छु ।’
४ वर्ष अगाडि · गाउँ / समाज










