गाउँ / समाजमधेश प्रदेशः सालीसँग होली खेलेपछि ग्याँग फाईट, दर्जनबढी घाईते
गाउँका युवकहरूले कुटपिट गरेपछि कुटाई खाएका भिनाजुले फोन गरेर आफ्नो गाउँका करिब दर्जनौ साथिहरुलाई बोलाउँदा दुई पक्षबीच ग्याँग फाईट भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज










