गाउँ / समाजजनकपुरः अस्पतालमा बन्धक बनेकी मन्तोरिया सबैलाका मेयर यादवको सहयोगमा फर्किन घर
मन्तोरियाको परिवारले जसोतसो ऋण काढेर र समाजबाट चन्दा उठाएर पाएको झण्डै १० लाख रुपैयाँ अस्पताललाई तिरेको थियो । तर अब कसैले सहयोग गरेमाबाहेक अरु कुनै उपाय छैन । मन्तोरियाले हात जोड्दै आफूलाई घर जाने वातावरण बनाइदिन गुहार मागेकी थिइन् ।
३ वर्ष अगाडि · गाउँ / समाज










