गाउँ / समाजमँसिर २२ गते शुक्रबार कारिक बाबा परौलमा बलि प्रदान नहुने, खँसी बोका लिएर नआउन आग्रह
शुक्रबार बैरागन हुने भएकोले दुर दराजबाट आउने श्रद्धालुहरुलाई बलिको खँसी बोका लिएर नआउन आग्रह गरेको हो । जानकारी अभावमा अधिक दुर दराजबाट श्रद्धालुहरु आएर सास्ती भोग्नु परेको भन्दै एक साता अघि नै सूचना जारी गरिएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज










