गाउँ / समाजधनुषाको जनकनन्दिनीमा खजुरी प्रहरीले गर्यो गाँजा खेती नष्ट
आईतबार करिब १ः०० बजेको समयमा प्रहरी चौकी बनरझुलाको सहयोगमा खेतबारीमा आफैँ उम्रेको गाँजाको बोटहरु नष्ट गरेको हो । बनरझुला र फूलबरिया गरी ६५० वटा गाँजाको बोट नष्ट गरिएको ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज ईन्सपेक्टर राजकुमार भट्टले जानकारी दिए ।
२ वर्ष अगाडि · गाउँ / समाज










