गाउँ / समाजराम मन्दिरको प्राण प्रतिष्ठाः क्षीरेश्वरनाथमा सबै धार्मिक स्थलमा दिपोत्सव गर्न मेयर यादवको आग्रह
सूचनामा नगर प्रमुख यादवले क्षीरेश्वरनाथ नगरपालिकाभित्र रहेको विभिन्न धार्मिक स्थलमा समेत स्थानीयहरुले उपस्थित भई भव्य रुपमा दीपोत्सव गर्न आग्रह गरेका हुन् । जैसी बाबा थान, राजदेवी मन्दिर, क्षीरेश्वरनाथ मन्दिर, दुर्गा मन्दिर लगायतमा दीपोत्सव गर्न आग्रह गरेका हुन् ।
२ वर्ष अगाडि · गाउँ / समाज









