गाउँ / समाजधनुषाधामको वडाध्यक्ष यादव रहेनन्
नेपाली काँग्रेस पार्टीबाट वडा नम्बर १ मा निर्वाचित भएका वडाध्यक्ष यादवको अन्तिम सँस्कार उनकै पैतृक गाउँमा गरिएको धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले जानकारी दिए ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाज वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
२०२७ समाचार
गाउँ / समाजनेपाली काँग्रेस पार्टीबाट वडा नम्बर १ मा निर्वाचित भएका वडाध्यक्ष यादवको अन्तिम सँस्कार उनकै पैतृक गाउँमा गरिएको धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले जानकारी दिए ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजआज अपरान्ह जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ र ४ को बीचमा पर्ने रामचोकभन्दा दक्षिण रहेको शुक्रबारी बजार नजिक मृत अवस्थामा पुरुषको शव फेला परेको हो । शुक्रबारी बजारस्थित रहेको फुटपाथमै उनको शव देखेपछि व्यापारीहरुले प्रहरीलाई खवर गरेको थियो । उनको अत्यधिक गर्मीको कारण मृत्यू भएको हुन सक्ने अनुमान गरिएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाज'हामी सुति सकेका थियौ ,स्थानीयले हो-हल्ला गर्दा आगो लागेको थाह पाए ,समय मै गौर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भयौ नत्र भने भयङकर क्षति हुने रहेछ ।पसलमा एक्कासि आगो लागी जल्न थालेपछि आगलागिले केही समय भिषणरुप लिएको थियो।बिधुत सर्टसर्किट भएर आगो लागेको जस्तो हाम्रो अनुमान छ,राती नै प्रहरी टोली आएको थियो ,आज स्थलगत मुचुल्का उठाउने कार्यको लागि निवेदन दिएका छौ' - कुशवाहाले बताए । बिद्युत सर्टसर्किट भएर आगलागि भएको हुनसक्ने अनुमान गरिएको भएपनि सो बिषयमा अनुसन्धान
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजकिताब, कोपी सहित अन्य सहयोगी किताब किन्न समस्या हुँदै आएको र साईकल बिग्रेका कारण समेत ३ किमि टाढाको विधालय पैदल जानुपर्ने बाध्यता रहि आएको युवतीले निगमा कुमारी रामले बताईन । कोचिङ गर्न मन भएपनी फ्री तिर्न नसकेको कारण पढन नपाएको र पढाईका शैक्षिक सामग्री सहित अन्य सहयोग प्राप्त भैइरहयो भने आफू मन लगाएर पढने युवती निगमा ले विश्वास दिलाईन ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यायाधीश ज्ञवालीले जारी गरिएको आदेशमा पत्रमा भनेको छ,'छलफल नभए सम्मको लागि निवेदकको कि. नं. ६६७ को जग्गामा निजको मञ्जुरी सहमती विना बाटो निर्माण कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२९१० बमोजिम विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरेको छ।'
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजघटनाको जानकारी पाए लगत्तै वडा प्रहरी कार्यालय जिरोमाईलबाट खटेको प्रहरीले उनीहरुलाई भगाएको थियो । आज जिल्ला प्रहरी कार्यालय धनुषामा अभद्र व्यवहार, दुरव्यवहार र महिलामाथि हातपात गरेको, मिटर ब्याज सम्बन्धी मुद्दा हाल्ने तयारी गरिएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजबाटोमा रोकेर नदाफमाथि बिना कारण अन्धाधुन चक्कु प्रहार गरेको स्थानीयहरुले जनाएको छ । चक्कु प्रहारबाट गम्भिर घाईते बनेका नदाफलाई छाडेर आरोपित साह भागेका थिए । गाउँलेहरुले उनलाई समातेर प्रहरीलाई जिम्मा लगाएको हो । यद्यपी, चक्कु किन प्रहार गरेको बारे अझै खुलेको छैनन् । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजकार्यक्रममा लोसपाका नेता सन्तोष मण्डल, भररिया प्रहरी चौकी असई अमित कुमार तिवारी ,समृद्ध समाज नेपाल अध्यक्ष जितेन्द्र कुमार मण्डल, समृद्ध समाज नेपाल कोषाअध्यक्ष दिपेन्द्र कुमार मण्डल लगायतको सहभागीता रहेको थियो ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसशस्त्र प्रहरीको ४ जनाको टोली र ११ जनाको विपद व्यवस्थापनको तालिम प्राप्त टोलीले उनको लास ४० मिटरभित्रबाट निकालेको हो । त्यतिभित्रबाट मृतकलाई निकाल्न कसैको हिम्मत नभएपछि सशस्त्र प्रहरीलाई खवर गएको सशस्त्र प्रहरी बल ८ नं. गण हेडक्वाटर धनुषाका ईन्सपेक्टर सुरेश लामाले जानकारी दिए ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजस्टेरिङ फेल हुँदा बस अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको हो। ट्राफिक प्रहरी कार्यालय जलेश्वरका इन्चार्ज रमेश श्रेष्ठले दुर्घटनामा बसमा सवा सबै यात्रु सुरक्षित रहेको जानकारी दिए।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजमोबाईल चार्जमै राखेर चलाईरहेको बेला गएराती करिब २ः१५ बजेको समयमा मोबाईल हिट भएर ब्लास्ट भएको प्रहरीले जनाएको छ । ब्लास्टबाट गम्भिर घाईते बनेकी ललिताको उपचारको क्रममा आज (आईतबार) विहान करिब ९ बजे मृत्यू भएको प्रहरीले जनाएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजतिनकोरियास्थित सँचालनमा रहेको लर्ड गणेश ईँगलिस बोर्डिँग स्कूलको बसले सँतोषलाई ठक्कर दिएको थियो । अहिले स्कूल बस तिनकोरिया पुलिसको नियन्त्रणमा रहेको छ । बस चालक तिनकोरिया बस्ने रमेश मण्डल फरार रहेको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज