गाउँ / समाजजनकपुरमा साहको "सफाई र सहयोग" सँगै
न्यूज ब्यूरो || जनकपुरधाम, ५ फागुन । असहाय संरक्षण मञ्चका अध्यक्ष एवम् जनकपुरका समाजसेवी बैद्यनाथ प्रसाद साहले स्थानीय युवामा जागरुकता ल्याएको छ । शितलहरमा १३ सय बढी घर परिवारलाई न्यानो कम्बल वितरण पश्चात् यो मौसममा साहले जनकपुरको गन्दकी सफाईमा निरन्तर लागेका छन् । जानकीचोक देखि मुरलीचोकसम्म अनाश्वक
८ वर्ष अगाडि · गाउँ / समाज











