गाउँ / समाजसिरहामा एक युवकद्धारा रुखमा झुण्डिएर आत्महत्या
न्यूज ब्यूरो, सिरहा । सिरहामा एकजना युवकले झुण्डिएर आत्महत्या गरेको छ । सिरहाको गोलबजार नगरपालिका–७ निबासी लटु महतोको २६ वर्षीय छोरा श्रवण कुमार महतोले विहीबार रुखमा झुण्डिएर आत्महत्या गरेको हो । विहीबार साढे ५ बजेको समयमा स्थानीय अरुण कुमार महतोको आँपको बगैँचामा गई रुखमा पासो लगाई आत्महत्या गरेको ज
८ वर्ष अगाडि · गाउँ / समाज











