गाउँ / समाजहिन्दुत्व रक्षाको लागि १०१ भक्तको परिक्रमा र रयाली
न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्म रक्षा हेतु धनुषामा दुर्गा आरती समिति सबैलाले परिक्रमा र रयाली गरेका छन् । धनुषाको सबैला नगरपालिकाको सबैला बजारमै रहेको प्रसिद्ध दुर्गा मन्दिरको दुर्गा आरती समितिले सबैला नगर सहित अन्य विभिन्न धार्मिक स्थलहरुको दर्शन र परिक्रमा गरेका हुन् ।अक्षय नवमीको अवसरमा स्थ
७ वर्ष अगाडि · गाउँ / समाज











