गाउँ / समाजनगरका महिला र युवाहरु समृद्धितर्फ उन्मुख हुँदैछ : मेयर गोईत
न्यूज ब्यूरो, धनुषा । कमला नगरपालिकाका मेयर राम उदगार गोईतले कमला नगरका महिला र युवाहरु समृद्धिको बाटो तर्फ भर्खर प्रस्थान गरेको बताएका छन् । धनुषाको कमला नगरपालिका वडा नं. २ मा विहिबारदेखि सँचालन भएको महिला शसक्तिकरण तथा वैदेशिक रोजगार सम्बन्धी तिनदिने तालिमलाई उदघाटन गर्दै मेयर गोईतले नगरपालिका वि
७ वर्ष अगाडि · गाउँ / समाज











