गाउँ / समाजमहोत्तरीमा मदिरा सेवनबाट ५ को मृत्यु
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरमा मदिरा सेवनबाट तीन दिन पाँचजनाको ज्यान गएको छ । महोत्तरीको मनरासिसवा नगरपालिका १ खत्वे टोल, रामटोल, र राजपुत टोलका ५ जनाको ज्यान गएको हो । शनिबारदेखि मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मृत्यु हुनेहरुमा स्थानीय ५५ वर्षका राघो मण्डल, ५० वर्षका ब्रह
६ वर्ष अगाडि · गाउँ / समाज











