बिज्ञान-प्रबिधिदशैँ तिहार चाडमा 'यु.एम. वाईक' को धमाका अफर योजना
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालीहरुका महान पर्व दशैँ तिहारमा यु. एम. बाईक धमाका अफर योजना घोषणा गरिएको छ । नेपालका लागी यु.एम बाईकको अधिकारिक विक्रेता आई. एम. ई अटोमोटिभस प्रा.ली ले “यु.एम. बाईकको धमाका अफर” नामक योजना नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गरि नेपाली बजारमा ल्याएको हो । यु.एम. बाईकको कुन
८ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











